Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सोलुखुम्बु– आफ्नै होटेलकी कामदार महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेका हिमालयन लज लुक्लाका सञ्चालक दावा शेर्पाले सार्वजानिक रूपमा माफी माग्नुका साथै तीन लाख रुपैयाँ जरिवाना तिरेका छन् ।
गत शनिबार राति जबर्जस्तीको प्रयास गरेको भन्दै शेर्पाको होटेलमा काम गर्ने एक महिला कामदारले प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।
उक्त घटनाबारे छलफलका क्रममा पीडित महिलाले शेर्पाले माफी माग्नुपर्ने र रकम दिनुपर्ने माग गरेपछि मुद्दा मिलापत्र गरिएको प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा शेर्पाले सर्वदलीय तथा सर्वपक्षीय भेलामा माफी मागेर तीन लाख रुपैयाँ तिरेपछि मिलापत्र गरिएको हो ।
तपाईको प्रतिक्रिया