Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका छन् । युरोपियन कोर्ट अफ जस्टिसले बिहीबार मेसीको पक्षमा फैसला गरेपछि उनले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेसीले सन् २०११ म स्पोर्टवेयर ब्रान्डका लागि आफ्नो थर ट्रेडमार्कका रूपमा प्रयोग गर्न निवेदन दिएका थिए तर साइकलका लागि आवश्यक पर्ने उपकरण तथा पोसाक उत्पादन गर्ने स्पेनिस कम्पनी मासीले नाम र लोगो उस्तै भएकाले मानिसमा द्विविधा ल्याउने भन्दै मुद्दा दर्ता गरेको थियो ।

स्थानीय अदालतबाट सुरु भएको मासी र मेसीबीचको लडाइ युरोपियन कोर्ट अफ कोर्ट जस्टिस र इयुको बैद्धिक सम्पत्ति कार्यालयसम्म पुगेको थियो । स्थानीय अदालतले सुरुमा मासीको पक्षमा फैसला सुनाएको थियो तर मेसीले उक्त फैसलाविरुद्ध साधारण अदालतमा मुद्दा हालेका थिए ।

युरोपियन न्याय अदालतले मेसीको लोकप्रियता धेरै भएकाले यी दुई ब्रान्डबीचको भिन्नता छुट्याउन मानिसहरू सक्षम रहेको बताउँदै मेसीको पक्षमा फैसला गरेको थियो । ६ पटकका बालोन डी अर विजेता ३३ वर्षीय मेसी यो वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर हुन् । फोर्ब्सका अनुसार उनले यो वर्ष १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया