काठमाडौं – फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काफरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फ्रान्सेली फुटबल फेडेरेसनले सोमबार एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले राष्ट्र र क्बले खेल्ने केही महत्वपूर्ण खेलहरु गुमाउने जानकारी दिएको हो ।
नेशलन लिग अन्तर्गत गत आइतबार भएको स्वीडनविरुद्धको खेलमा एम्बाप्पे सहभागी थिए । फ्रान्सको जितका लागि निर्णायक एक गोल पनि उनैले गरेका थिए ।
नेमाइसहित पिएसजीका अन्य ६ खेलाडीलाई ६ खेलाडीलाई केहीदिनअघि मात्रै कोरोना संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भाद्र २३, २०७७
प्रकाशित समय: २३:३०:२०