Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९-९ जनामा गरी ९८ जनामा कोरोना देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया