Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कपिलवस्तुको मायादेवी गाउँपालिका-७, का ४० वर्षीय पुरुष, पर्सा वीरगञ्ज महानगरपालिका-१२, का ६० वर्षीय पुरुष र धनुषा जनकनन्दनी गाउँपालिका-४, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप तीन जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

तपाईको प्रतिक्रिया