Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४६८ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया