Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५९४ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया