Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेन्ट इटिनेलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पिएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो ।

खेल शुरु भएको आधा घण्टामै पीएसजीका फ्रेन्च स्टार किलियन एम्बाप्पे गम्भीर चोट बोकेर मैदानबाट बाहिरिए। इटिनीका कप्तान लोइक पेरिनले गरेको डरलाग्दो ट्याकलका कारण घुँडामा चोट बोकेका एम्बाप्पे रुँदै मैदानबाट बाहिरिएका थिए।

पेरिनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। खेल सकिँदा भने एम्बाप्पे दुइवटा वैशाखीको सहारामा सहकर्मीहरुसँग खुसी मनाउन आइपुगेका थिए।

तपाईको प्रतिक्रिया