चितवन – चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार असार १४ गते गरिएको परिक्षणमा गरिएको ५३५ नमुना परिक्षणमा २९ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितका अनुसार पाल्पाका १३ जना, अर्घाखाँचीका ११ जना पुरुष, चितवनका ४ जना र कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ ।
चितवनका संक्रमितहरुमा खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जनामा कोरोना पुष्टी भएको हो ।
प्रकाशित मिति: सोमबार, आषाढ १५, २०७७
प्रकाशित समय: १७:२६:१८