आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – आज टोकियोमा ६० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै टोकियोमा संक्रमितको संख्या ६ हजार १४४  पुगेको छ ।

त्यस्तै आज साँझ ६ बजेसम्मको तथ्यांक अनुसार जापानभरमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया