Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा नौं जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४-४ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा दुई महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, तीन पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । लकडाउन खुकुलो भएसँगै काठमाडौंमा संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । उपत्यकाबाट भित्रिनेहरुको संख्या दिनहुँ बढ्न थालेपछि उपत्यकामा संक्रमणको थप खतरा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया