Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

धनगढी – सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिएको अपडेट अनुसार नयाँ संक्रमितमा कैलालीका ४६ जना, बाजुराका एक जना, कंचनपुरका एक जनार बझाङका एक जना संक्रमित भएका छन् ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना र भजनीकी १९ बर्षीय महिला र कैलालीकी ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ ।

तपाईको प्रतिक्रिया