Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा १ हजार ४ सय २ जना कोरोना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २१६ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार ४ सय २ पुगेको हो ।

पछिल्लो पटक ९ जना महिला र २ सय ७ जना पुरुष कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बिहीबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया