Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन्।  त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये शाहलाई डिनमा नियुक्ति गरेको हो।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन्।  डा शाहले  आजदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन्।

यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो।

तपाईको प्रतिक्रिया