Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९)को संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८६ जना संक्रमित थपिएका हुन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८६ जनाको कोरोना पुष्टि भएको हो । यो नेपालमा एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो । पछिल्लो २४ घण्टामा ५८६ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया