Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसहित आलसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया