Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४ पुगेको छ । संक्रमितमध्ये ६७४ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया