Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक अर्ब मानिसका लागि कोरोनाविरुद्धको खोप बनाउने भएको छ । अक्सफोर्ड युनिभर्सिटीले गरेको खोपको परीक्षण अहिले दोस्रो चरणमा पुगेको छ ।

खोपको परीक्षण सफल भएपछि बेलायत र स्विडेनको स्वामित्वमा रहेको आस्ट्राजेनेका कम्पनीले विकासोन्मुख मुलुकमा ती खोप बाँड्नेछ । कम्पनीले सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य लिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया