काठमाडौं – बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक अर्ब मानिसका लागि कोरोनाविरुद्धको खोप बनाउने भएको छ । अक्सफोर्ड युनिभर्सिटीले गरेको खोपको परीक्षण अहिले दोस्रो चरणमा पुगेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
खोपको परीक्षण सफल भएपछि बेलायत र स्विडेनको स्वामित्वमा रहेको आस्ट्राजेनेका कम्पनीले विकासोन्मुख मुलुकमा ती खोप बाँड्नेछ । कम्पनीले सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य लिएको छ । –एजेन्सी
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रकाशित समय: १६:४४:३६