Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कैलाली र डोल्पामा एक-एक गरी थप दुई जनाको कोरोनाबाट मृत्यु भएको हो ।

डोल्पाको जगदुल्ला गाउँपालिका-३ का ५८ वर्षीय पुरुष र कैलालीको धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दुई जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यो दुई संख्यासहित सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया