Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौंको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । उनी ग्राण्डी अस्पतालका कर्मचारी हुन् । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको बताइएको छ ।

अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ ।

तपाईको प्रतिक्रिया