Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – सर्ट फिल्म ‘जुनुको जुत्ता– द शुज अफ अ लिटल गर्ल’ ले लस एन्जल्स इन्टरनेशनल फिल्म फेस्टिभलको इन्डी सर्ट फेस्टमा अप्रिल २०२० को ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको छ ।

‘जुनुको जुत्ता’ आगामी वर्ष एन्जल्स इन्टरनेशनल फिल्म फेस्टिभलको इन्डी सर्ट फेस्टमा प्रर्दशन हुनेछ । त्यस्तै गरी मार्च १३ साँझदेखि जर्मनीमा शुरु हुने इन्टरनेशनल सर्ट फिल्म फेष्टिभल ओवरहउसेन २०२० को ६६ औं संस्करणमा पनि छनौट भएको छ ।

जुनुको जुत्ता फिल्मको अन्तर्रा्ष्ट्रिय प्रिमियर महोत्सवमै १६ मार्चमा हुनेछ । फेस्टिभलको चिल्डेन एन्ड युथ फिल्म कम्पिटिसनमा परेको छ । ओवरहउसेनको २०२० को संस्करणमा पुरस्कृत भएको हो। फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ।

११ सयभन्दा बढी अन्तर्रा्ष्ट्रिय फिल्ममेकरहरुको जमघट हुने गरेको महोत्सव यस पटक कोरोना भाइरसको भर्चुअल रूपमा हुने भएको छ। केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘जुनुको जुत्ता’ जुत्ता–चप्पल उल्टो लगाउने सानी नानीको कथा हो।

आमा, शिक्षक लगायतले भने अनुसार सुल्टो नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजीको विषयमा फिल्म केन्द्रित छ। महोत्सवको उद्घाटन र समापन समारोह निःशुल्क हेर्न सकिने जनाइएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया