Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । आज पर्सामा भेटिएका ३९ जना संक्रमित मध्ये दुई जना पत्रकार रहेको खुलेको हो ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो । अन्य दुई पत्रकारको पनि परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी नै रहेको छ । आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो । जसमा ३९ जना पर्साका छन् ।

तपाईको प्रतिक्रिया