Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

इरान – मन्दै गएको कोरोना संक्रमण फेरि उल्टिएपछि इरानलाई चिन्ता बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर, बुधबार अचानक एक हजार ६८० नयाँ संक्रमित भेटिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अप्रिल ११ पछि एक दिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या एक लाख पार भइसकेको छ । इरानमा कोरोनाको कहर पुनः फर्किएको बताइएको छ किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । मध्य पूर्वमा इरानलाई कोरोना भाइरसको संक्रमणले गाँजेको छ । इरानमा कोरोना भाइरसको दोस्रो चरणको कुरा गरिँदैछ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’

इरानले अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिमयुक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ र यसका साथै मृतकको संख्या ६ हजार ४१८ पुगेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया