Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं –  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको भारतमा गरिएको लकडाउनका कारण अहिले भारतिय फिल्मी बजार ठप्प छ ।  बलिउडमा रिलिज हुन तयार रहेका र शुटिंग भइरहेका फिल्महरु रोकिएका छन् । लकडाउनकै कारण बाहिर निस्कन नपाउदा बलिउड कलाकारलाई समय बिताउन समस्या भइरहेको छ ।

अहिले बलिउडका सबै अभिनेता र अभिनेत्रीहरु घरमै बसिरहेका छन् । लकडाउनकै कारण बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेन पनि घरमै छिन् । उनले अहिले घरबाटै सबैलाई योगा सिकाइरहेकी छन् । भारतिय मिडियाका अनुसार उनले भिडियोमार्फत योगा सिकाइरहेकी छिन् ।

पछिल्लो समय उनले योगा सिकाएको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । अभिनेत्री सुस्मिताले योगाको भिडियो शेयर गर्दै अहिले देशवासी स्वास्थ्य हुनुपर्ने बताएकी छिन् । उनले सबैलाई घरमै बसेर योगा गर्न अनुरोध गरेकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया