काठमाडौं – आज नेपाल र जापानी फूटबल टोलीबीच दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ। विभिन्न उमेरसमूहमा रहेका नेपाली खेलाडीले बनेको निलो टीम र जापान फूटबल लिग (जेएफएल) मा खेल्ने यु–२३ टीमबीच दिउँसो तीन बजे प्रतिष्पर्धा हुँदैछ।
नेपाली निलो टीममा सिनियर राष्ट्रिय टीम, १३औं सागमा स्वर्णपदक जितेको टीम र यू–१९ टीमका खेलाडीहरुलाई समावेश गरिएको छ। अखिल नेपाल फूटबल संघ (एन्फा) ले यो खेल हेर्न भीआइपीतर्फ एक हजार र सामान्य प्याराफिटतर्फ पाँचसय रुपैयाँको टिकट काट्नुपर्ने जनाएको छ। काठमाडौं आइपुगेको जापानी टीमले आइतबार नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्या पनि प्रतिष्पर्धा गर्नेछ।
नेपालसँग खेल खेल्न आएका जापानी टोलीको सबै खर्च जापान फूटबल संघले व्यहोरेको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रकाशित समय: ११:५५:५१