Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नयाँ दिल्ली-भारत सरकारले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

सन् २०१९/२० को बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने जनाएकी हुन् । अघिल्लो सरकारले नेपाललाई १२ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

भारतले अन्य मुलुकलाई दिने अनुदान बजेट भाषणमै उल्लेख गर्ने परम्परा छ । भारतले दिने अनुदान भने भारतीय विदेशमन्त्रालय अन्तर्गतबाट आउने गरेको छ ।

तपाईको प्रतिक्रिया