Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – बलिउडका चर्चित अभिनेता सलमान खानले रियालिटी शो ‘बिग बोस’ मार्फत हरेक हप्ता ३१ करोड भारु पउने भएका छन् । सलमानले ‘बिग बोस’ को अपकमिङ शोमा होस्ट गरेबापत हरेक हप्ता ३१ करोड भारु कमाउने भएका हुन् ।

शो हप्तामा दुई दिन अर्थात् शनिबार र आइतबार चल्नेछ । २६ एपिसोडको कार्यक्रममा सलमानको कमाइ चार अर्ब तीन करोड भारु हुनेछ । गत वर्ष उनले हरेक एपिसोडको १२ देखि १४ करोड भारु लिएका थिए ।

तपाईको प्रतिक्रिया