Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सुनको मूल्य पछिल्लो पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य ६५ हजार रुपैयाँ पुगेको छ ।  सुनको मूल्य अझै बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरन्त शाक्यले बताए ।

उनका अनुसार सुनको मूल्य बढेसँगै बजारमा चहलपहल पनि कम भएको छ । ‘बिहीबारदेखि नै सुन पसलमा ग्राहक कम हुन थालेका छन । पछिल्लो दिनमा इरान र अमेरिकाबीचको द्वन्द्वले तेल बजारसहित सुनको मूल्य पनि बढेको हो ।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आगामी दिनमा ब्याजदरमा थप कटौती हुन सक्ने बताएसँगै सुनको भाउ बढेको हो ।

तपाईको प्रतिक्रिया