Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ १०० रुपैयाँले घटेर मंगलबार घटेर ६३ हजारमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया