Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – नेपाल राष्ट्र बैकले भोलि सोमबार आठ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जारी मिती असार तीन गते अर्थात सोमबार तोकेर ९१ दिने अवधिको उत्त ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ । राष्ट्र बैकले यसअघि यही जेठ २७ गते ९१ दिने अवधिको दुई अर्ब ७६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

तपाईको प्रतिक्रिया