काठमाडाैं – केबलकार कम्पनीले अब सरकारलाई तिर्नुपर्ने करको दायित्व बढ्ने भएको छ । केबलकार कम्पनीले आयकरमा पाउने छुटको सिमा घटेसँगै कर दायित्व बढ्न गएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बजेटसँगै आएकोे आर्थिक विधेयकमा आयकरको छुट सिमालाई घटाउने व्यवस्था गरिएको छ । विधेयक कार्यन्यवनमा आएसँगै केवलकार कम्पनीले आयकरमा २० प्रतिशत मात्र कर छुट पाउने छन् । यसअघि केवलकार कम्पनीले ४० प्रतिशत छुट पाउदै आएका थिए । पर्यटन व्यवसायीहरुले भने उक्त विधेयकको निन्दा गरेका छन् ।
यस्तो व्यवस्थाले सन् २०२० लाई ‘पर्यटन वर्ष’ मनाउने सरकारको योजनालाई प्रत्यक्ष प्रभाव पर्ने उनीहरु बताउँछन् । करमा वृद्धि आए सँगै केबलकारको भाडा–दरमा पनि वृद्धि आउने सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६
प्रकाशित समय: २१:२१:४८