Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – आइतवार नेपाली बजारमा सुन प्रति तोला ६१ हजार ५ सयले कारोबार भइरहेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन भने ६१ हजार २ सयले कारोवार भइरहेको छ ।

आइतवार चाँदी ७ सय १० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । जेठ महिनामा छापावाल सुन अधिकत्तम ६१ हजार ५ सयमा कारोवार भएको छ भने न्युनत्तम ५९ हजार २ सयमा कारोवार भएको छ ।

आइतवार सुनको मुल्य यस बर्षकै सवैभन्दा उच्च रहेको महासंघको तथ्याङकले देखाएको छ । वैशाखमा पनि छापावाल सुन अधिकत्तम ६१ हजारले मात्र कारोवार भएको थियो ।

तपाईको प्रतिक्रिया