Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड सहयोग गर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । उनको सम्झनामा पत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठान गठन गरिएको छ ।

शनिबार पोखरामा प्रतिष्ठान गठन कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिबाट मुक्त रहने गरी प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरेका थिए । युवा लक्षित कार्यक्रम गर्ने प्रतिष्ठानको योजना रहेको अध्यक्ष भट्टराईले जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया