Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सरकारले विवादित बन्न पुगेको रेलमार्ग निर्माणका लागि आगामी वर्षका लागि मात्रै सात अर्ब ७० करोड रुपैयाँ छुट्टयाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट बजेट प्रस्तुत गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

चालु आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ४ अर्ब बिनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि रकम बढाएको हो । अर्थमन्त्री खतिवडाअनुसर हाल छुट्टयाएको बजेट रेलमार्गको जग्गा अधिग्रहण लगायत काममा खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया