Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं  कवि तथा लेखक छविरमण सिलवालको नियात्रा संग्रह ‘ग्रीनविचको साँझ’ बुधबार सार्वजनिक गरिएको छ । कालिकास्थानस्थित सर्वनाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले सो पुस्तक सार्वजनिक गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले कवि तथा समीक्षक छविरमण सिलवालको लेखनीको चर्चा गर्दै कवितामा मात्रै नभएर नियात्रा लेखनमा पनि उहाँले आफ्नो क्षमता देखाएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता डा. लक्ष्मणप्रसाद गौतमले सिलवालको नियात्रा लेखनको प्रशंसा गर्नुभयो । विमोचन कार्यक्रममा श्रीओम रोदन, गीता त्रिपाठी, ज्ञानु अधिकारी, सुमन सौरभ, दिनमान गुर्मछान, छविरमण सिलवाल तथा नरेन्द्र नगरकोटीले धारणा राखेका थिए ।

पुस्तक शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकमा लेखक सिलवालले बेलायत भ्रमणको विषय समेटेका छन् । संग्रहमा कुल १० वटा नियात्रा समाविष्ट छ ।

तपाईको प्रतिक्रिया