Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

मोरङ -रन सुज इण्डष्ट्रिजका बजार प्रतिनिधिले चेकमा लेखिएको भन्दा १ लाख रुपियाँ बढीको रकम निकालेर फरार भएका छन् ।  मोरङको पथरीशनिश्चरे १ का सुमन श्रेष्ठले गत असार २६ गते एनआइसी एसिया बैंकबाट भूक्तान लिने गरी १० हजार रुपियाँको चेक रन सुजका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई दिएका थिए ।

श्रेष्ठले चेकमा भुक्तान दिनु पर्ने अङ्क अक्षरमा छुटाएको मौका छोप्दै  अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपियाँ लेखी एक लाख रुपैयाँ ठगी गर्न सफल भएको प्रहरीले जनाएकाे छ ।

उनले अङ्कमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाएर  चेक भुक्तानी लिएका हुन् । एनआईसी एसिया बैंकको पथरी शाखाको ओभर ड्राफ चेक अधिकारीले उर्लाबारी शाखाबाट साटेका थिए ।

तपाईको प्रतिक्रिया