Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं –  आज मिति वि.सं.२०७५ साल असार १ गते मंगलबार, तदअनुसार १७ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९. ४२ र विक्रिदर ११०. ०२ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८ .२८ र विक्रि दर १२८. ९९  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.३६ र विक्रि दर १४६.१६ रहेको छ ।

तपाईको प्रतिक्रिया