काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार ३० गते शुक्रबार, तदअनुसार १४ जुलाइ २०१८ ।
नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.३४ र विक्रिदर १०९. ९४ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.०६ र विक्रि दर १२७. ७६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.४४ र विक्रि दर १४४. २३ रहेको छ ।