Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – जाँड, रक्सी, चुरोट, गाँजाको प्रयोग गर्ने व्यक्तिमा मानसिक समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।

त्यस्तै, नशाका रूपमा ट्याबलेट, इन्जेक्सन प्रयोग गर्नेमा पनि मानसिक समस्याको प्रबल सम्भावना हुन्छ ।

त्यस्तै, टाउकोमा चोटपटक लाग्दा, एचआइभी, टाउको दुखाइ, मुभमेन्ट डिसअर्डरका कारण पनि मानसिक समस्या निम्तिने हुन्छ ।

बाल्यावस्था, वयस्क र प्रौढ अवस्थामा हुने मानसिक समस्या फरक–फरक हुन्छन् । त्यस्तै, प्यारालाइसिसले जन्माउने मानसिक समस्या पनि हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया