Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया