Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया