Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीबीच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीलाई आईसीआरसीले पारिवारीक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि झण्डै ९० लाख रुपैयाँ उपलब्ध गराउने नेपाल रेडक्र सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सहयोग सम्झौतामा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया