Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रियसभा बैठकमा सांसद राधेश्याम अधिकारीले सेयरमा आएको गिरावटबारे कुरा उठाउँदै यसबारे सरकारको धारणा माग गर्नुभएको छ । सेयर अनुत्पादक क्षेत्र हो भनेर अर्थमन्त्री डा. युवराज खतिवडाले भनिरहेको उल्लेख गर्दै सांसद अधिकारीले यसबारे सरकारको धारणा माग गर्नुभयो ।

उहाँले उखु किसानको समस्या पनि राष्ट्रियसभामा राख्नुभयो । उखु किसानले पैसा नपाएको बारे उहाँले कुरा राख्नुभएको हो । लगातार कैयौँ दिनदेखि घटिरहेको सेयरबजार सोमबार पनि ५२ अंकले घटेको थियो ।

तपाईको प्रतिक्रिया