Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  पुँजी बजारका लगानीकर्ताले पछिल्लो समय ६ खर्ब रुपैयाँ गुमाएका छन् ।

पुँजी बजारको लगानी संरक्षणमा सरकारले बेवास्ता गरेका कारण यस्तो अवस्था आएको लगानीकर्ताको दावी छ । केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजारका लगानीकर्ताले केही दिन यता ठूलो रकम गुमाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया