Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – महिलाहरु कामकाजी हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन् । यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ ।

तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन । यस्ता औषधी स्वास्थ्यका लागि हानीकारक हुन्छन् ।
हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । त्यसैले यसले शरीरमा असर गर्दछ ।’

यस्ता  औषधीलाई महिनावारी तलमाथि पार्न सक्दो प्रयोग गर्नुहुदैन । यस्ता औषधिले विवाहित वा अविवाहित सबै महिलालाई असर गर्छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया