Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – आज बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा र तेजावी सुन ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा छापावाला र तेजावी सुन तोलमा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया