Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – आज मार्च २० अर्थात विश्व मुख स्वास्थ्य दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

सफा मुख,सफा स्वास्थ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । मुखलाई स्वास्थ्यको दर्पण मानिन्छ, मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसंग जोडेर हेरिन्छ ।

मुखको स्वास्थ्य अनि सम्पूर्ण शरीरको स्वास्थ्य अत्यन्त निकट कुराहरु हुन् । मुख नै हरेक खाना अनि सरसफाईको मुख्य बाटो हो भन्ने मान्यताका साथ आजको दिन मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया