Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा महंगो भएकाले  नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया