काठमाडौं – चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा आज सार्वजनिक हुने भएको छ । सरकारी राजस्व संकलन र पुँजीगत खर्च कम हुनुका समस्याहरु औल्याउदै आर्थिक वर्षको ६ महिने समिक्षा आज सार्वजनिक हुन लागेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
राजस्व कम संकलन, चालु खर्च बढी र पुँजीगत खर्च कारण औल्याइएको समीक्षामा पुससम्मको तथ्याङक उल्लेख गरिएको छ । सरकार परिवर्तनका कारण यो वर्ष अध्यावधि समीक्ष ढिलोगरी सार्वजनिक हुन लागेको हो । माघ अन्तिम अथवा फागुन पहिलो साता प्रायः अध्यावधि समीक्षा सार्वजनिक गर्ने विगतको चलन थियो ।
तर, सरकार परिवर्तन र समीक्षा माथि नयाँ अर्थमन्त्रीको अध्ययन तथा गृहकार्यका कारण यो वर्ष केहि ढिलाइ भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयमा हाल अध्यावधि समीक्षा र नयाँ अर्थमन्त्रीले ल्याउन लागेको नयाँ कार्यक्रमसहितको श्वेतपत्र बनाउने काम सँगसँगै भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०७४
प्रकाशित समय: १२:४६:४२