काठमाडौं- एमाओवादीको संस्थापन र वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर आफू निकट पूर्व सभासदहरुलाई प्रशिक्षण दिएका छन् ।
संस्थापन पक्षले पार्टी मुख्यालय कोटेश्वर तथा बैद्य समूहले कुपण्डोलस्थित जनवर्गिय संगठनहरुको कार्यालयमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा संस्थापन पक्षले निर्वाचन र सरकारको बचाउ गरेको छ भने बैद्य पक्षले चर्को आलोचना गरेको सहभागी पूर्व सभासदहरुले बताएका छन् ।
संस्थापन पक्षले नयाँ संविधानसभा निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएको छ । उता, बैद्य पक्षले भने प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउनुपर्ने भन्दै संघर्षका लागि तयार हुन निर्देशन दिएको छ ।
बैद्य पक्षले बर्तमान सरकार असंवैधानिक रहेको भन्दै आलोचना गरेको सहभागी एक पूर्व सभासदले जनाएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, जेठ १७, २०६९
प्रकाशित समय: ११:५५:१८